मुख्य समाचार
रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | नेपालको उन्नति नै आफ्नो भ्रमणको एकमात्र उद्देश्य : रास्वपा सभापति रवि लामिछाने | पूर्वी तराईका जिल्लामा अत्यधिक गर्मी | झापा प्रहरीले अपुष्ट समाचार प्रसारण नगरिदिन आग्रह | नियम उल्लंघन महँगो पर्‍यो, ४१ प्राध्यापकबाट करोडौँ रकम असुल | स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा मेचीनगरमा दुईजनाको मृत्यु | विजयपुर दरबार क्षेत्रका समाधिहरूको तोडफोडः कारबाही गर्न माग | ओलीको कडा विराेध: “सम्पत्ति छानबिन आयोग मान्दिनँ, बयान पनि दिन्नँ” | मोदीले भने : नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ |

भद्रपुरमा भगवान श्रीकृष्णकाे रथयात्रा निकालियाे

देश प्रदेश डेस्क 5164+ समाचार ( )
११ भाद्र २०८१, मङ्गलबार

झापा   भद्रपुरमा  भगवान श्रीकृष्णकाे रथयात्रा  निकालिएकाे छ । रथको विशेष पूजा अर्चना पश्चात् भद्रपुर–५ स्थित लक्ष्मीनारायण मन्दिर अगाडिबाट आज दिउँसो २ बजे रथयात्रा निकालिएकाे हाे ।

विभिन्न झाँकीसहित निकालिएकाे रथयात्रा गौशाला, झापाचोक, संगमचोक, सगरमाथा चोक, गार्भेण्ट चाेक ,लेखनाथ चोक, चन्द्रगढी बजार हुँदै एसपी मोड, क्याम्पस मोड, अस्पताल चोक, जनता चोक, भद्रपुर बजारबाट पुनः लक्ष्मीनारायण मन्दिरमा आएर समापन भएकाे छ  ।

रथ यात्रामा भारतीय कलाकारले विभिन्न स्थानमा ताण्डप नृत्य प्रस्तुत गरेका थिए । यात्राकाे क्रममा चाेक चाेकमा सर्वत पानी वितरण गरिएकाे थियाे ।रथ यात्राका लागि प्रदेश सरकारले बिदा दिएपनि नगरका प्रमुख प्रशासकीय अधिकृत वाहेक अन्य कर्मचारीकाे खासै उपस्थिति नदेखिएपछि सार्वजनिक बिदाकाे विषयलाइ लिएर केहीले सामाजिक सञ्जालमा समेत सार्वजनिक गरे ।

वैदिक सनातन हिन्दु धर्मावलम्बीले श्रीकृष्ण जन्माष्टमी’को भोलिपल्ट श्रीकृष्ण रथयात्रा निकाल्ने धार्मिक प्रचलन छ । सोही बमोजिम जिल्लाको भद्रपुरसहित दमक, गौरीगञ्ज, बिर्तामोड, झापा र गौरादहमा श्रीकृष्ण रथयात्रा निकालिएकाे थियाे । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार