मुख्य समाचार
१० दिनपछि सुरुङबाट दुई जनाको जीवितै उद्धार, अझै सयौँको खोजी जारी | लाङटाङको पहिरोपछि बनेको ताल तत्काल जोखिमपूर्ण नरहेको चिनियाँ टोलीको निष्कर्ष | देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको भिड | मोटरसाइकलको ठक्करबाट अर्जुनधाराका राईकाे मृत्यु | ओम साई पाथीभरा हस्पिटलमा मुटु तथा मृगौला राेग विशेषज्ञ डाक्टरकाे सेवा | कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल |

बाबुछोरीमाथि धारिलो हतियार देखाई हमला गर्ने पक्राउ

देश प्रदेश डेस्क 5423+ समाचार ( )
११ चैत्र २०८१, सोमबार

                                                                                                               साङ्केतिक तस्वीर

झापा धारिलो हतियार देखाई बाबुछोरीमाथि हमला गर्ने इलाम माइजोगमाई वडा नं.३ बस्ने ३६ वर्षीय दिलबहादुर रामदाम पक्राउ परेका छन् ।

  माइजोगमाई वडा नं.३ माङचौकमा खड्गबहादुर रामदामको घर अगाडीको बाटोमा दिलबहादुर रामदामले आशिष राईकी श्रीमती माईजोगमाई १ लप्सीबोटे बस्ने २५ वर्षीया संगिता राई र उनका बुवा ६५ वर्षीय पदमबहादुर खड्कालाई हतियार देखाई कुटपिट गरेका हुन् । बाटोमा हिडिरहेको बेला दिलबहादुरले अचानक हातमा छुरी देखाई अश्लिल शब्दहरु प्रयोग गर्दै लछार पछार गरेको बताइएको छ ।

संगिता विगत १५ दिनदेखि माइतमा बस्दै आएकी छन् । कुटपिटबाट दुबै बाबुछोरी सामान्य घाइते भएका छन् । इलाका प्रहरी कार्यालय पशुपतिनगरमा लिखित जाहेरी दिएपछि कुटपिट गर्ने दिलबहादुर रामदामलाई नियन्त्रणमा लिइएको इलाम प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार