मुख्य समाचार
रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | नेपालको उन्नति नै आफ्नो भ्रमणको एकमात्र उद्देश्य : रास्वपा सभापति रवि लामिछाने | पूर्वी तराईका जिल्लामा अत्यधिक गर्मी | झापा प्रहरीले अपुष्ट समाचार प्रसारण नगरिदिन आग्रह | नियम उल्लंघन महँगो पर्‍यो, ४१ प्राध्यापकबाट करोडौँ रकम असुल | स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा मेचीनगरमा दुईजनाको मृत्यु | विजयपुर दरबार क्षेत्रका समाधिहरूको तोडफोडः कारबाही गर्न माग | ओलीको कडा विराेध: “सम्पत्ति छानबिन आयोग मान्दिनँ, बयान पनि दिन्नँ” | मोदीले भने : नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ |

पहिचान पक्षधरको विराटनगरमा मोटरसाइकल र्‍याली

देश प्रदेश डेस्क 5164+ समाचार ( )
२ अशोज २०८०, मङ्गलबार

झापा ।  प्रदेशको नाम कोशी नामकरण गरेपछि असन्तुष्ट बनेको पहिचान पक्षधरले विराटनगरमा मंगलवार मोटरसाइकल र्‍याली निकालेका छन् । सुनसरीको इटहरीदेखि मोटरसाइकल र्‍यालीमा विराटनगर आएका उनीहरुले विरोध प्रदर्शन र कोणसभा गरे । 

उनीहरूले ‘कोशी नाम खारेज गर’, ‘मुख्यमन्त्री राजीनामा दे’ लगायतका नारा लगाएका थिए । 

जिल्ला प्रशासन कार्यालय मोरङले भने सोमवारदेखि विराटनगर महानगरपालिकाका केही स्थानमा दुई महिना सम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको छ । 

वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीकै नेतृत्वको सरकार रहेको बेला प्रदेशसभाले फागुन १७ गते प्रदेशको नाम कोशी राखेको थियो । त्यस यता पहिचान पक्षधरहरुले प्रदेश १ पुनः नामकरण संघर्ष समिति निर्माण गरी आन्दोलन र विरोध गरिरहेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार