मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

हल्दीबारीका खरेल मोटरसाइकल दुर्घटनामा गम्भिर घाइते

देश प्रदेश डेस्क 5416+ समाचार ( )
२२ मंगशिर २०८१, शनिबार

झापा झापाको हल्दीबारीमा माेटरसाइकल दुर्घटना हुँदा चालक गम्भिर घाइते भएका छन् ।

शनिबार दिउँसो २ बजे हल्दीबारी –४ चुडाल चोकस्थित भित्री सडकखण्डमा अधिकारी चोकबाट मंगलबारे बजार जानेक्रममा प्र १–०१–०१४ प ५२५१ नम्बरको मोटरसाइकल आफै अनियिन्त्रत भई दुर्घटना हुँदा चालक हल्दीबारी –४ बस्ने अन्दाजी ३५ वर्षीय उज्वल खरेल गम्भिर घाइते भएका हुन् ।

अनुहार र कुममा चोट लागेका खरेलको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको र मोटरसाइकल नियन्त्रणमा लिई प्रहरी चौकी जलथलमा राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार