मुख्य समाचार
१० दिनपछि सुरुङबाट दुई जनाको जीवितै उद्धार, अझै सयौँको खोजी जारी | लाङटाङको पहिरोपछि बनेको ताल तत्काल जोखिमपूर्ण नरहेको चिनियाँ टोलीको निष्कर्ष | देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको भिड | मोटरसाइकलको ठक्करबाट अर्जुनधाराका राईकाे मृत्यु | ओम साई पाथीभरा हस्पिटलमा मुटु तथा मृगौला राेग विशेषज्ञ डाक्टरकाे सेवा | कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल |

पटक - पटक कचनकवलमा धानको कुन्यूमा आगजनी

देश प्रदेश डेस्क 5423+ समाचार ( )
१८ पौष २०८१, बिहीबार

                                                                                                             साङ्केतिक तस्वीर

झापाझापाको कचनकवलमा धानको कुन्यूमा फेरि आगजनी भएको छ ।

आज बिहानको राति अन्दाजी १ः४५ बजे कचनकवल गाउँपलिका वडा नं २ बकलामारीमा सोही ठाउँ बस्ने नारायणसिंह राजवंशीको ३ विघा खेतको दुईवटा धानको कुन्युमा आगजनी भएकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ । आगलागीबाट धानको कुन्यू पूर्णरुपले जलेर नष्ट हुँदा अन्दाजी २सय मन धान र पराल गरी करिव तीन लाखबराबरको क्षति भएको प्रहरी कार्यालयले जनाएको छ ।

यसअघि गत कात्तिक ३० गते कचनकवल–५ पाठामारी डाँगावारी निवासी मितु मियाको करिब एक विघा खेतको धानवालीमा आगजनी गरिएको थियो । गत वर्ष पनि पाठामारीमै करिव २ विघाको धानमा त्यसरी नै आगजनी गर्दा जलेर नष्ट भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार