मुख्य समाचार
विश्वकपमा मेरो 'फेभरेट' देशले खेलेको छैन: प्रधानमन्त्री बालेन्द्र शाह | झापामा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना पक्राउ | नेपाल छिर्न खोज्ने बंगलादेशी नागरिक झापाको गौरीगाउँमा पक्राउ | सडक सञ्जालमा सुरुङ प्रविधि: एक दर्जन आयोजनाका लागि ६८ करोड बजेट स्वीकृत | आज काेशीमा भारी वर्षाको सम्भावना | कम मूल्यांकनमा परेका झापाका अधिकांश प्रहरी अधिकृत गणमा सरुवा | बिर्तामोडमा नेपाल र भारतका अधिकारीहरूबीच सीमासम्बन्धी संयुक्त छलफल तथा बैठक सम्पन्न | बीपी राजमार्गमा बस दुर्घटना, आठ जनाको मृत्यु | फेसबुक–इन्स्टाग्राम अचानक डाउन, नेपालका प्रयोगकर्ता पनि प्रभावित | बस दुर्घटना हुँदा ८ जनाको मृत्यु |

झापा गाैरादहमा ७ सय कुखुरा जले

देश प्रदेश डेस्क 5188+ समाचार ( )
१४ माघ २०८०, आइतबार

                                                                                                                        साङ्केतिक तस्वीर

झापा पानी तान्ने कलमा जडान गरिएकाे विद्दुत सर्ट भइ आगलागी हुँदा  ७ सय वटा ३२ दिने कुखुरा जलेर नष्ट भएका छन् ।

झापा गाैरादह ४ धरधरेका  साेमबहादुर श्रेष्ठले सञ्चालन गरेकाे कुखुरा फर्ममा आगलागी हुँदा क्षति भएकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ । आइतबार साँझ भएकाे घट्नाबाट कुखुराकाे दाना लगायत गरी अन्दाजी १० लाख मूल्य बराबरकाे क्षति भएकाे प्रहरीले जनाएकाे छ । आागलागीबाट मानविय क्षति नभएकाे साथै स्थानीयवासी ,प्रहरी ,दमकलले नियन्त्रणमा  लिएकाे प्रहरीले जनाएकाे छ ।

त्यसैगरी बाह्रदशि ७ डाँगीबारीका विजय राजवंशीकाे भान्सा घरमा आागलागी हुँदा १ लाख ५० हजार मूल्य बराबरकाे क्षति भएकाे छ । स्थानीयवासी ,प्रहरी ,दमकलले नियन्त्रणमा  लिएकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार