मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

झापामा ८ किलाे गाँजासहित दम्पत्ती पक्राउ

देश प्रदेश डेस्क 5416+ समाचार ( )
२८ फाल्गुन २०८१, बुधवार

झापा झापाको कनकाई नगरपालिकाबाट गाँजासहित एक दम्पत्ती पक्राउ परेका छन् ।

अवैध लागूऔषध गाँजा बेखबिखन गरिररेहेको गोप्य सूचनाको आधारमा आज दिउँसो इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी वरिष्ठ नायव निरीक्षक राधाकृष्ण दाहाल नेतृत्वको टोलीले कनकाई ४ मनकामना टोलमा छापा मारी गाँजासहित एक दम्पत्तीलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट ८ केजी गाँजा बरामद भएको जनाइएको छ । पक्राउ परेका दम्पत्तीको नाम खुलाइएको छैन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार