मुख्य समाचार
रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | नेपालको उन्नति नै आफ्नो भ्रमणको एकमात्र उद्देश्य : रास्वपा सभापति रवि लामिछाने | पूर्वी तराईका जिल्लामा अत्यधिक गर्मी | झापा प्रहरीले अपुष्ट समाचार प्रसारण नगरिदिन आग्रह | नियम उल्लंघन महँगो पर्‍यो, ४१ प्राध्यापकबाट करोडौँ रकम असुल | स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा मेचीनगरमा दुईजनाको मृत्यु | विजयपुर दरबार क्षेत्रका समाधिहरूको तोडफोडः कारबाही गर्न माग | ओलीको कडा विराेध: “सम्पत्ति छानबिन आयोग मान्दिनँ, बयान पनि दिन्नँ” | मोदीले भने : नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ |

चिनियाँ नाकाबाट सुन तस्करी गर्ने २ जना पक्राउ

देश प्रदेश डेस्क 5164+ समाचार ( )
१४ चैत्र २०८०, बुधवार

काठमाडौँ । सुन तस्करी गरेको आरोपमा काठमाडौँबाट दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका-११ का २६ वर्षीय सुदीप विक र गोरखाका ३९ वर्षीय सोनाम दोर्जे लामा रहेको छन् ।

उनीहरुले चीनतर्फको रसुवा केरुङ नाका हुँदै सुन तस्करी गरेर काठमाडौँ ल्याएका थिए । उनीहरुलाई काठमाडौँ महानगरपालिका-१८ नरदेवीबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । प्रहरीका अुनसार उनीहरुको साथबाट भन्सार छलेर ल्याइएको १२८.७ ग्राम सुन पनि बरामद गरिएको छ ।

हाल पक्राउ परेका दुवैजनालाई थप अनुसन्धान तथा कारवाहीका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार