मुख्य समाचार
रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | नेपालको उन्नति नै आफ्नो भ्रमणको एकमात्र उद्देश्य : रास्वपा सभापति रवि लामिछाने | पूर्वी तराईका जिल्लामा अत्यधिक गर्मी | झापा प्रहरीले अपुष्ट समाचार प्रसारण नगरिदिन आग्रह | नियम उल्लंघन महँगो पर्‍यो, ४१ प्राध्यापकबाट करोडौँ रकम असुल | स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा मेचीनगरमा दुईजनाको मृत्यु | विजयपुर दरबार क्षेत्रका समाधिहरूको तोडफोडः कारबाही गर्न माग | ओलीको कडा विराेध: “सम्पत्ति छानबिन आयोग मान्दिनँ, बयान पनि दिन्नँ” | मोदीले भने : नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ |

ड्युटीमा खटिएका ट्राफिक प्रहरीको कारको ठक्करबाट मृत्यु

देश प्रदेश डेस्क 5164+ समाचार ( )
२२ पौष २०८२, मङ्गलबार

बुटवलमा ड्युटीमा खटिएका एक ट्राफिक प्रहरीको कारको ठक्करबाट मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवल धागो कारखाना अगाडिको सडकमा चेकजाँचमा खटिएका ट्राफिक प्रहरी सहायक हबलदार नागेश्वर पाललाई बागमती प्रदेश १–००३ च ००७७ नं. कारले सोमबार अपराह्न सवा चार बजेतिर ठक्कर दिएको थियो ।

उनलाई तत्काल उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएकोमा चार बजेर ३८ मिनेटमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी सुरज कार्कीले जानकारी दिए ।

ट्राफिक प्रहरीलाई ठक्कर दिने कारका चालक गुल्मीको रेसुङ्गा नगरपालिका वडा नं १ बस्ने ५६ वर्षीय जितेन्द्र थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान जारी रहेको सूचना अधिकारी कार्कीले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार