मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

२२ लाख बराबरको अवैध मोटर पाटर्स र कपडा बरामद

देश प्रदेश डेस्क 5418+ समाचार ( )
७ भाद्र २०८३, आइतबार

 । सशस्त्र प्रहरी बल नेपालले करिव १८ लाख मूल्य बराबरको अवैध मोटर पार्टस बरामद गरेको छ । विशेष सूचनाका आधारमा झापाको पूर्वपश्चिम राजमार्ग क्षेत्रमा चेकजाँचका क्रममा अनुमानित मूल्य १७ लाख ९९ हजार रुपैयाँ बराबरको मोटर पाट्र्स बरामद गरिएको हो । आज आइतवार विदा भएकाले भन्सार कार्यालयमा दाखिला गर्न नसकिएकाले दाखिला मूल्य फरक पर्न सक्ने जनाइएको छ ।

त्यस्तै सशस्त्र प्रहरी बल नेपाल नं. ३८ रिजर्भ गणबाट सशस्त्र प्रहरी उपरीक्षक दिनेश कुमार बस्नेतको नेतृत्वमा खटिएको टोलीले पूर्वपश्चिम राजमार्गमा चेकजाँच गर्ने क्रममा ४ लाख मूल्य बराबरको लत्ताकपडाहरु बरामद गरेको छ।

नजिकिंदो चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रुपमा सामान भित्र्याउने क्रम बढेसंगै सशस्त्र प्रहरीले कडाई गरेको हो । सशस्त्र प्रहरीले सीमा क्षेत्रमा हुने अवैध ओसारपसार तथा चोरी–निकासी नियन्त्रणका लागि निगरानी र चेकजाँचलाई थप कडाइ गरेको जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार