मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

१४ कट्ठा धानको कुन्यू जलेर नष्ट

देश प्रदेश डेस्क 5418+ समाचार ( )
४ मंगशिर २०८०, सोमबार

                                                                                     साङ्केतिक तस्वीर

झापा झापाको बाह्रदशी गाउँपालिका- ६ बिहीबारे बस्ने कैलाश तामाङको १४ कट्ठा खेतको धानको कुन्यू आगलागीले जलेर नष्ट भएको छ । आज दिउँसो १ ३० बजे अचानक भएको आगलागीबाट तामाङको धानको कुन्यू पूर्ण रुपमा जलेर नष्ट हुँदा अन्दाजी ५० हजार मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

आगलागी भएको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट प्रहरी टोली खटिगई स्थानीयवासीको सहयोगमा दिउँसो २।४० बजे आगो पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । केही दिनयता झापामा दिनहुँ आगलागीका घटना हुन थालेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार