मुख्य समाचार
देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको भिड | मोटरसाइकलको ठक्करबाट अर्जुनधाराका राईकाे मृत्यु | ओम साई पाथीभरा हस्पिटलमा मुटु तथा मृगौला राेग विशेषज्ञ डाक्टरकाे सेवा | कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन |

पूर्वमेयर शिवाकोटीकाे विएण्सी अस्पताल नै हिरासत पछि कारागारमा परिणत

देश प्रदेश डेस्क 5421+ समाचार ( )
२२ पौष २०८१, सोमबार

झापा आफ्नो घरमा घरेलु कामदारको रुपमा राखिएकी १६ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका बिर्तामोड नगरपालिकाका पूर्व नगर प्रमुख ध्रुवकुमार शिवाकोटीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश भएपनि बिएण्डसी अस्पताल ल्याइएको छ । पक्राउ परेकै दिनदेखि बिएण्डसी अस्पतालमा बसेका शिवाकोटीलाई उपचारका निमित्त अस्पताल ल्याइएको हो ।

आज झापा जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको थियो । आज भएको थुनछेक बहसपछि न्यायाधीश नवीनकुमार जोशीको इजलासले शिवाकोटीलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएका थिए । सँगै शिवाकोटीको स्वास्थ्य अवस्थालाई ख्याल गरी स्वास्थ्य उपचारको व्यवस्था गर्नसमेत न्यायाधीशको आदेशअनुसार झापा कारागार प्रशासनलाई पत्र पठाइएको थियो ।
अदालतको आदेश अनुसार उपचारका लागि उनलाई अस्पताल ल्याइएको बताइएको छ । 
उनलाई प्रहरीले मंसिर २३ गते काकरभिट्टाबाट पक्राउ गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार