मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

संसद्लाई लडाइँको मैदानमा परिणत गछौँ : किराती

देश प्रदेश डेस्क 5416+ समाचार ( )
१८ जेठ २०८२, शनिबार

झापा माओवादीका सांसद सुदन किरातीले गृहमन्त्रीले राजीनामा नदिए संसद्लाई लडाइँको मैदानमा परिणत गरिदिने चेतावनी दिएका छन्

भिजिट भिसाको नाममा मानव तस्करी गर्ने नालायक सरकारले आज विश्व सामु नेपालीको छवि धमिलो बनाएको उनले जनाए ।

शनिबार  नेकपा (माओवादी केन्द्र) छथर गाउँपालिकाको अधिवेशनलाई सम्बोधन गर्दै उनले  गृहमन्त्रीको  राजीनामा प्रधानमन्त्रीले संसद्मा उभिएर जवाफ नदिए हामी संसद्लाई लडाइँको मैदानमा परिणत गरिदिने ठाेकुवा गरे  । 

माओवादीले जुन पाइला सारे पनि खुकुरीको धारमा नै टेक्नु पर्ने अवस्था रहेको जिकिर गरे भ्रष्टाचारको विरोध गर्दा संसद्मा राजावादीसँग उभिनु पर्दा पीँडा भएकाे सुनाए  कथित राजावादीको विरोध गर्दा भ्रष्टाचारीहरूसँग उभिनु पर्दा झन् पीडा हुने जनाए राजनैतिक नैतिक रूपमा हामी माओवादीलाई निक्कै सङ्कट   किनभने हामी माओवादी गणतन्त्रको जनानी हौ भ्रष्टाचार हाम्रो शत्रु हो   त्यसैले भ्रष्टाचार हामी सहन सक्दैनौँ

उनले अब माओवादी आफ्नै खुट्टामा खडा हुनुपर्ने बताउँदै एकचोटी गणतन्त्रको पक्षमा बलिदानी पूर्ण ढंगले गर्जिनुपर्ने जिकिर गरे उनले सँगसँगै भ्रष्टाचारीहरूको भण्डाफोर गर्दै जानुपर्ने बताए

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार