मुख्य समाचार
आज काेशीमा भारी वर्षाको सम्भावना | कम मूल्यांकनमा परेका झापाका अधिकांश प्रहरी अधिकृत गणमा सरुवा | बिर्तामोडमा नेपाल र भारतका अधिकारीहरूबीच सीमासम्बन्धी संयुक्त छलफल तथा बैठक सम्पन्न | बीपी राजमार्गमा बस दुर्घटना, आठ जनाको मृत्यु | फेसबुक–इन्स्टाग्राम अचानक डाउन, नेपालका प्रयोगकर्ता पनि प्रभावित | बस दुर्घटना हुँदा ८ जनाको मृत्यु | कहिलेसम्म सञ्चारकर्मीको आवाज दबाउँछौ सरकार? | भद्रपुरमा ओम साई पाथिभरा हस्पिटलको सेवा प्रभावकारी, सर्वसुलभ उपचारमा जोड | पाँच वर्ष नपुग्दै १८ हजारभन्दा बढी बालबालिका कडा कुपोषणको सिकार | नक्कली सिफारिसपत्रको भरमा १० विदेशीले पाए अध्ययन भिसा |

झापा क्षेत्र नं ३ मा पाठक अगाडि

देश प्रदेश डेस्क 5185+ समाचार ( )
२२ फाल्गुन २०८२, शुक्रबार

झापा / झापा क्षेत्र नं ३ को दोस्रो चरणको मत परिणाम सार्वजनिक भएको छ ।

रास्वपाका प्रकाश पाठकले  ६०८२ मत पाएर अग्रस्थानमा छन् । त्यसैगरी राप्रपाका राजेन्द्र प्रसाद लिङ्देनले ३०७०  मत पाएका छन् भने श्रम संस्कृतिका दिपक तिम्सिनाले १५८२ मत ल्याएर तेस्रो स्थानमा छन् ।

नेकपा एमालेका हरि बहादुर राजवंशीले १३८२ मत पाएका छन् । नेपाली काङ्ग्रेसका राजेन्द्र प्रसाद घिमिरे १२०७ मत पाउँदा नेपाली कम्युनिस्टका डिल्लीराम घिमिरेले १८८ मत पाएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार