मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

झापाको हल्दीबारीमा चट्याङ लागेर चौपायाहरूको मृत्यु

देश प्रदेश डेस्क 5416+ समाचार ( )
१५ वैशाख २०८२, सोमबार

झापा हावाहुरी र पानीसँगै  परेकाे चट्याङ लागेर हल्दीबारीमा पाँचवटा चाैपायाकाे मृत्यु भएकाे छ । आइतबार  मध्यराति १२:०५ बजेको समयमा झापा हल्दीबारी गाउँपालिका वडा न.२ पग्लाबारीका  जयराम मुर्मुको गोठमा बाँधि राखेको चाैपायामाथि चट्याङ लागेर चाैपायाकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ । 

प्रहरीले दिएकाे विवरण अनुसार गाई २ वटा, बाछी १ वटा, माउ बाख्रा १ वटा, पाठी १ वटालाई चट्याङले लागेर मृत्यु भएकाे थियाे । मृत्यु भएका चाैपायाकाे अन्दाजी मूल्य एक लाख पचास हजार बराबरको क्षति भएको जनाएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार