मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

तातो खोलेमा परी बाह्रदशी ५ की बालिकाको मृत्यु

देश प्रदेश डेस्क 5416+ समाचार ( )
१८ पौष २०८०, बुधवार

झापा तातो खोलेमा परी घाइते भएका बाह्रदशी ५ का एक बालिकाको उपचारका क्रममा मृत्यु भएको छ ।

बाह्रदशी ५ का गोपाल टुडूका २ वर्षीया छोरी सृष्टि टुडूको उपचारका क्रममा काठमाडौंको सुष्मा मेमोरियल अस्पतालमा हिजो मृत्यु भएको हो । पाँच दिनअघि नै ती बालिकालाई खोलेले पोलेको थियो । बेलैमा ठाउँमा उपचार गर्न नलैजाँदा ती बालिकाको मृत्यु भएको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बताए ।

उनले जलनसम्बन्धी उपचारका लागि पर्याप्त अस्पतालहरु नहुनु र मुलरुपमा जलनमा परेकालाई समयमै जलनको उपचार हुने अस्पतालमै लानुपर्छ भन्ने जनसाधारण र स्वास्थ्यकर्मीहरुमै समेत ज्ञान नभइदिँदा उपचारमा ढिलाई भएर ती बालिकाको ज्यान गएको बताए । सबै स्थानीय तहहरुले जलन उपचार सम्बन्धमा विशेष जनचेतना अभियान सञ्चालन गर्न आवश्यक देखिएको उनको भनाई छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार