मुख्य समाचार
आज काेशीमा भारी वर्षाको सम्भावना | कम मूल्यांकनमा परेका झापाका अधिकांश प्रहरी अधिकृत गणमा सरुवा | बिर्तामोडमा नेपाल र भारतका अधिकारीहरूबीच सीमासम्बन्धी संयुक्त छलफल तथा बैठक सम्पन्न | बीपी राजमार्गमा बस दुर्घटना, आठ जनाको मृत्यु | फेसबुक–इन्स्टाग्राम अचानक डाउन, नेपालका प्रयोगकर्ता पनि प्रभावित | बस दुर्घटना हुँदा ८ जनाको मृत्यु | कहिलेसम्म सञ्चारकर्मीको आवाज दबाउँछौ सरकार? | भद्रपुरमा ओम साई पाथिभरा हस्पिटलको सेवा प्रभावकारी, सर्वसुलभ उपचारमा जोड | पाँच वर्ष नपुग्दै १८ हजारभन्दा बढी बालबालिका कडा कुपोषणको सिकार | नक्कली सिफारिसपत्रको भरमा १० विदेशीले पाए अध्ययन भिसा |

ढुङ्गाको चेपमा नवजात शिशु फेला

देश प्रदेश डेस्क 5185+ समाचार ( )
२७ पौष २०८०, शुक्रबार

झापा इलामको माइजोगमाई गाउँपालिका–३ गिद्देभिरको ढुङ्गाको चेपमा नवजात शिशु बेवारिसे अवस्थामा फेला परेका छन् । 

अन्दाजी तीन–चार दिनको जस्तो देखिने शिशु (छोरा) स्थानीयले घाँस काटेर फर्किनेक्रममा फेला पारेको प्रहरीले जनाएको छ । सूचना पाएपछि नामसालिङ प्रहरी चौकीबाट  गएको टोलीले स्थानीयको सहयोगका बालको उद्धार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश जवेगुले जानकारी दिए । 

शिशुलाई स्थानीय वीरबहादुर देवानको घरमा सुरक्षित राखिएको छ । ‘स्थानीय तथा जनप्रतिनिधिसँग को–कसले, कसको शिशु यसरी राखिएको हो भन्नेबारे बुझ्ने कार्य भइरहेको छ,’ डिएसपी जवेगुले भने, ‘बच्चाको अवस्था तत्काल सामान्य छ ।’ 
 
प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार