मुख्य समाचार
एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला | लागूऔषधसहित दमकबाट एक महिला पक्राउ | जंगली हात्तीको आक्रमणबाट मेचीनगरमा एक महिलाको मृत्यु | जिल्ला निर्वाचन कार्यालय झापाका दुई कर्मचारी हतियारसहित भद्रपुरमा पक्राउ | विश्वकपमा मेरो 'फेभरेट' देशले खेलेको छैन: प्रधानमन्त्री बालेन्द्र शाह | झापामा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना पक्राउ | नेपाल छिर्न खोज्ने बंगलादेशी नागरिक झापाको गौरीगाउँमा पक्राउ | सडक सञ्जालमा सुरुङ प्रविधि: एक दर्जन आयोजनाका लागि ६८ करोड बजेट स्वीकृत |

जेठ १२ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

देश प्रदेश डेस्क 5192+ समाचार ( )
१३ जेठ २०८२, सोमबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
नयाँ कार्य गर्ने अवसर मिल्नेछ। कानुन व न्याय व्यवस्थाको पालन गर्दै कार्य गर्नुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
अधिकारी वर्गहरूको सहयोग मिल्नेछ। धनलाभका योग छन्। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
अविवाहितहरूलाई विवाहको प्रस्ताव आउनेछ। नयाँ अवसरको लागि कडा परिश्रम गर्नुपर्ला। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
भावनात्मक रूपमा दिन प्रतिकूल रहनेछ। प्रेम सम्बन्धमा विवादको सम्भावना छ। आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कडा मेहनतले लक्ष्य तर्फ बढ्न सकिनेछ। शिक्षामा प्रगति मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
सहकारी वा वित्तीय संस्थाबाट लाभ मिल्नेछ। सवारी चलाउँदा सावधान रहनुहोस्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक २ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
साहस र संगठित कार्यशैलीले सफलता मिल्नेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नयाँ कार्य हात लाग्नेछ। लिएका निर्णयले अरुलाई दुःख पुर्‍याउन सक्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आफन्तहरूसँग रमाइलो समय बित्नेछ। पढाइमा प्रगति हुनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ८ रहेको छ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, गा, गि)
अप्ठ्यारा कामहरू पनि सहजै पूरा हुनेछन्। योजनाहरूमा सफलता मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
रोकिएका कार्यहरू पूरा हुनेछन्। कार्यक्षेत्रमा उत्साह जाग्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
वैदेशिक रोजगारी वा यात्रा लाभदायक बन्नेछ। विवादास्पद कुरामा नजाने बेस। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार