मुख्य समाचार
काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु |

रोङ गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिलाई घरमै स्वास्थ्य सेवा दिदै

देश प्रदेश डेस्क 5417+ समाचार ( )
३० जेठ २०८१, बुधवार

झापा  शारीरिक अवस्थाकै कारण स्वास्थ्य संस्थासम्म जान नसकेका अपाङ्गता भएका व्यक्तिहरुलाई गाँउपालिकाले घरमै स्वास्थ्य सेवा उपलब्ध गराएको छ । इलामको रोङ गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको घर–घरमै पुगेर स्वास्थ्य परीक्षण गर्ने कार्यक्रम सञ्चालन गरेको हाे । मेची अस्पतालका डाक्टर नवीन भुजेलसहित गाउँपालिकाको टोलीले सार्वजनिक बिदाको दिनमा घर–घरमै पुगेर सेवा दिइरहेको हो ।

स्वास्थ्य परीक्षणसहित अपाङ्गता भएका व्यक्तिका लागि प्रयोगमा रहेका रातो, निलोसहितका कार्डहरू र विभिन्न सामग्री समेत हस्तान्तरण गरिएको रोङ गाउँपालिका उपाध्यक्ष विष्णुमाया भुजेलले जानकारी दिइन् । रोङका सबै वडामा रहेका अपाङ्गता भएका व्यक्तिका घर–घरमै पुगेर उनीहरूको आवश्यकता अनुसार ह्वील चेयर र स्लिपिङ ब्याग समेत हस्तान्तरण गरिएको उनको भनाई छ ।

गाउँपालिकाले यो वर्ष चार लाख रुपैयाँ बराबरको सामग्री अपाङ्गता भएका व्यक्तिहरूलाई उपलब्ध गराएको  छ । रोङमा तीन सय ६५ जना अपाङ्गता भएका व्यक्ति रहेको र ति मध्ये ३६ जना रातो कार्ड भएका र ६५ जना सेतो कार्ड भएका व्यक्तिहरू रहेको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै