मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

भद्रपुरमा लागूऔषधसहित तीनजना पक्राउ

देश प्रदेश डेस्क 5416+ समाचार ( )
७ श्रावण २०८२, मङ्गलबार

झापाको भद्रपुरमा फेरि लागूऔषध ब्राउनसुगरसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा जिल्ला नुवाकोट तादी गाउँपालिका-६ का अन्दाजी ३० वर्षीय मनकुमार दर्जी, उनको अन्दाजी २६ वर्षीय श्रीमती शशी खत्री र भद्रपुर नगरपालिका- ७ डाँफे चोकका अन्दाजी ३० वर्षीय सुनिल चापागाईँ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

प्रहरीका अनुसार आज बिहान ८ बजेको समयमा वडा प्रहरी कार्यालय भद्रपुरका इन्स्पेक्टर लोककृष्ण दाहालको कमान्डमा खटिएको टोलीले विशेष सूचनाको आधारमा भद्रपुर- ७ डाँफे चोकमा बाटोमा पैदल हिडिरहेका उनीहरूलाई चेकजाँच गर्दा बोकेको कालो झोलाभित्र  प्लास्टिकको पोका पारी लुकाइछिपाई ल्याएको ३७ ग्राम ४९० मिली ग्राम ब्राउन सुगर फेला परेको थियो । ब्राउन सुगरसहित पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीका लागि प्रहरी कार्यालय झापामा राखिएको जनाइएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार