मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

रतुवा खोलाले बगाएर शिवसताक्षीका राजुकाे मृत्यु

देश प्रदेश डेस्क 5418+ समाचार ( )
३ श्रावण २०८१, बिहीबार

झापा झापामा रतुवा खोलाले बगाएर एककाे मृत्यु भएको छ ।

 दमक नगरपालिका ८ मा रहेको रतुवा खोलामा घुँगी टिप्न खोलामा पसेका शिवसताक्षी ३ घर भई हाल दमक ८ गंगा शिवाकोटीको घरमा डेरा गरी बस्ने ३६ वर्षीय राजु मण्डलकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।

मण्डललाई खोलाले बगाएर बेपत्ता बनाएपछि संगै घुँगी खोज्न गएका साथी दमक ८ बस्ने बर्ष अन्दाजी ४०–४२ का तिलक बुढाथोकीले इलाका प्रहरी कार्यालय दमकमा जानकारी गराउनासाथ इलाका प्रहरी कार्यालय दमक र सशस्त्र प्रहरी बल पाडाजुँगीबाट खटिएको संयुक्त टोलीले खोजतलास गर्ने क्रममा विहीबार  बिहान ९ः२० बजे दमक नगरपालिका वडा नम्बर ८ र १० छुट्याउने दिपिनी र रतुवा खोलामा जोडिने दोभानमा उनी मृत अवस्थामा फेला परेकाे प्रहरीले जनाएकाे छ ।

मण्डलको शवको सम्पूर्ण कानुनी प्रकृया पुरा गरी पाेस्टमार्टमको लागि दमक अस्पताल दमकमा पठाइएको  प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार