मुख्य समाचार
झापाको प्रमुख जिल्ला अधिकारीमा श्रवणकुमार पोखरेल | १० दिनपछि सुरुङबाट दुई जनाको जीवितै उद्धार, अझै सयौँको खोजी जारी | लाङटाङको पहिरोपछि बनेको ताल तत्काल जोखिमपूर्ण नरहेको चिनियाँ टोलीको निष्कर्ष | देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको भिड | मोटरसाइकलको ठक्करबाट अर्जुनधाराका राईकाे मृत्यु | ओम साई पाथीभरा हस्पिटलमा मुटु तथा मृगौला राेग विशेषज्ञ डाक्टरकाे सेवा | कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन |

अवैध मदिरा बोकेको सवारीसहित भारतीय चालक पक्राउ

देश प्रदेश डेस्क 5424+ समाचार ( )
१३ कार्तिक २०८१, मङ्गलबार

झापा भारतबाट भन्सार छलेर नेपालतर्फ आउँदै गरेको अवैध मदिरा बोकेको सवारी साधनसहित चालक काँकडभिट्टामा पक्राउ परेका छन् ।

आज बिहान अन्दाजी ९ बजे मेचीनगर ६ भन्सार गेट पछाडि भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर २२ ५०५१ नं को भारतीय कारलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले चेकजाँच गर्दा उक्त कारमा फल्स बटम बनाई डिकी लगायतका  भागहरुमा लुकाएर ल्याउँदै गरेको ब्ल्याक माउन्टेन ह्विस्की२५४ बोतल ,सुपर स्ट्रोङ बियर २४ बोतल बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।

अन्दाजी मूल्य १ लाख ९८ हजार ९०० मूल्य बराबरको मदिरा र गाडीको बिगो समेत गरी ८ लाख ९८ हजार ९०० को सामानसहित भारतीय चालक जितेन्द्रकुमार पासवानलाई नियन्त्रणमा लिइएको जिल्लाका डिएसपी  कृष्णकुमार चन्दले बताए । 

थप कानुनी कार्वाहीका लागि सामान र व्यक्ति मेची भन्सार कार्यालयमा बुझाइएको उनले जनाए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार