मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

माइत गएकी श्रीमती घर फर्किदा श्रीमान मृत भेटिए

देश प्रदेश डेस्क 5416+ समाचार ( )
२९ माघ २०८०, सोमबार

झापा । झापाको कन्काई नगरपालिका ७ मन्सापुरमा एक व्यक्ति मृत फेला परेका छन् ।

आज साँझ ५ बजेको समयमा कनकाई ७ मन्सापुरमा स्थानीय ४७ वर्षीय जगतबहादुर तामाङ आफ्नै पक्की घरको भुइँतलाको प्यासेजमा उत्तानो परी नाकबाट रगत आई मृत अवस्थामा फेला परेका हुन् ।

उनकी श्रीमती नुनुमाया तामाङ माघ २७ गते मेचीनगर ६ स्थित माईतीघर गएकी थिइन् । उनी आज फर्किआई ढोका खोली हेर्दा तामाङ मृत अबस्थामा फेला परेका थिए । ईलाका प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तामाङ बिगतदेखि नै अत्यधिक मादक पदार्थ सेवन गर्ने गरेको भन्ने बुझिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार