मुख्य समाचार
एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला | लागूऔषधसहित दमकबाट एक महिला पक्राउ | जंगली हात्तीको आक्रमणबाट मेचीनगरमा एक महिलाको मृत्यु | जिल्ला निर्वाचन कार्यालय झापाका दुई कर्मचारी हतियारसहित भद्रपुरमा पक्राउ | विश्वकपमा मेरो 'फेभरेट' देशले खेलेको छैन: प्रधानमन्त्री बालेन्द्र शाह | झापामा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना पक्राउ | नेपाल छिर्न खोज्ने बंगलादेशी नागरिक झापाको गौरीगाउँमा पक्राउ | सडक सञ्जालमा सुरुङ प्रविधि: एक दर्जन आयोजनाका लागि ६८ करोड बजेट स्वीकृत |

मेचीनगरमा खैरो हेरोइनसहित एक युवक नियन्त्रणमा

देश प्रदेश डेस्क 5192+ समाचार ( )
१८ कार्तिक २०८२, सोमबार

झापाको मेचीनगर नगरपालिका–६ मेचिपुल नजिक लागुऔषधसहित एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

शुक्रबार साँझ करिब ५:०० बजे लागुऔषध नियन्त्रण ब्यूरो शाखा काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आइरहेका नुवाकोट किस्पाङ गाउँपालिका–३ का २७ वर्षीय रामबहादुर तामाङलाई शंका लागि चेकजाँच गर्दा उनको साथबाट लागुऔषध (खैरो हेरोइन) जस्तो देखिने लिसिलो पदार्थ फेला पारेको प्रहरीले जनाएको छ।

फेला परेको पदार्थलाई मान्यता प्राप्त डिजिटल तराजुमा तौल गर्दा प्लास्टिकसहित १९ ग्राम ३८० मिलिग्राम र प्लास्टिक बाहेक १७ ग्राम २०० मिलिग्राम रहेको प्रहरीले जनाएको छ।

तामाङलाई उक्त लागुऔषधसहित नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको लागुऔषध नियन्त्रण ब्यूरो शाखा काँकडभिट्टाले जनाएको छ।

प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको बताएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार