मुख्य समाचार
१० दिनपछि सुरुङबाट दुई जनाको जीवितै उद्धार, अझै सयौँको खोजी जारी | लाङटाङको पहिरोपछि बनेको ताल तत्काल जोखिमपूर्ण नरहेको चिनियाँ टोलीको निष्कर्ष | देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको भिड | मोटरसाइकलको ठक्करबाट अर्जुनधाराका राईकाे मृत्यु | ओम साई पाथीभरा हस्पिटलमा मुटु तथा मृगौला राेग विशेषज्ञ डाक्टरकाे सेवा | कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल |

बालविकास शिक्षा सुधारको माग गर्दै अनसनमा बसेका चापागाईंलाई भेट्न पुगिन् शिक्षामन्त्री

देश प्रदेश डेस्क 5423+ समाचार ( )
६ जेठ २०८१, आइतबार

झापा । शिक्षामन्त्री सुमना श्रेष्ठ बालविकास शिक्षा सुधार माग गर्दै माइतीघर मण्डलामा धर्नामा बसेका नेत्र चापागाईंको अवस्थाको बुझ्न पुगेकी छन् । आइतबार मन्त्री श्रेष्ठले माइतीघर मण्डला पुगेर चापागाईंको अवस्था बुझेकी हुन् ।

बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियनका अध्यक्ष समेत रहेका चापागाई पाँच दिनदेखि बाल विकास शिक्षा सुधार माग गर्दै धर्नामा बसेका छन् । 

शिक्षामन्त्री श्रेष्ठले सो विषयमा चापागाईंसँग वार्ता समेत गर्ने बताइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार