मुख्य समाचार
भूमि प्रशासन सम्बन्धी सेवा पालिकाबाट गर्ने तयारी | सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन |

सत्संगमा भागदौड हुँदा भारतमा २७ को मृत्यु

देश प्रदेश डेस्क 5095+ समाचार ( )
१८ आषाढ २०८१, मङ्गलबार

उत्तर प्रदेश । भारतको उत्तर प्रदेश राज्यको हाथरस जिल्लामा एउटा सत्संगको समयमा भागदाैड हुँदा २७ श्रद्धालुको मृत्यु भएको बताइएको छ ।मर्नेमा २३ महिला, तीन बालबालिका र एक पुरुष भएको बताइएको छ  । यस घटनाको पुष्टि एटाका एसएसपीले गरेका छन् ।

‘एउटा दुखद घटना भएको छ, हाथरस जिल्लाको सिकन्दरराव नजिकैको मुगलगढ़ी गाउँमा भोले बाबाको कार्यक्रम चलिरहेको थियो, भागदौडका कारण मानिसको मृत्यु भएको छ । एटाको अस्पतालमा २७ जनाको शव आइपुगेको छ,’एटा एसएसपी राजेश कुमार सिंहले भनेका छन् । 

 अन्य कयौँ घाइतेलाई अस्पताल भर्ना गरिएको बताइएको छ । धार्मिक कार्यक्रमका क्रममा भागदौडका कारण घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको सीएमओ एटा उमेश कुमार त्रिपाठीले भनेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार