मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

धार्मिक तथा पर्यटकीय स्थल बनाउन मानवचक्र र शङ्ख स्तम्भ निर्माण

देश प्रदेश डेस्क 5416+ समाचार ( )
२ अशोज २०८०, मङ्गलबार

झापा । झापाकाे भद्रपुर ७ स्थित शङ्कट हरेश्ववर विश्रान्ति घाटलाई दाहसंस्कार स्थल मात्र नभएर एउटा धार्मिक तथा पर्यटकीय स्थल देवभुमी बनाउने उद्देश्यले विराटनगर तथा रामेछाप वासी परिवालले याे स्थलमा मानव चक्र तथा शङ्ख स्तम्भ निर्माण गरेका छन्  ।

पर्यटकीय देवभुमी तथा पितृ उद्धारका लागि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयाजना गरिएकाे अवसर पारेर साे  स्थलकाे जगत गुरु बालसन्त द्वारा उद्घाटन गरिएकाे छ ।

मानव चक्र निर्माण विराटनगर निवासी जीवन भट्टराई र जनक भट्टराईले आफ्नो स्वर्गीय बहिनी ज्याति भट्टराईकाे स्मृतिमा निर्माण गरेका हुन् भने रामेछाप बावियाखर्क ८ निवासी शारदा घिमिरे तथा छाेरा कृष्ण मुरारी र बुहारी कवता घिमिरेले आफ्नो श्रीमान तथा बुबा रामजि प्रसाद घिमिरेको स्मृतिमा शङ्ख स्तम्भ निर्माण गरेका हुन्।

हाल याे स्थललाई धार्मिक तथा पर्यटकीय स्थल बनाउन श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ भईरहेकाे छ भने दिउँसो २ बजेबाट जगतगुरु बालसन्तले दिव्य प्रवचन गरिरहनु भएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार