मुख्य समाचार
देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको भिड | मोटरसाइकलको ठक्करबाट अर्जुनधाराका राईकाे मृत्यु | ओम साई पाथीभरा हस्पिटलमा मुटु तथा मृगौला राेग विशेषज्ञ डाक्टरकाे सेवा | कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन |

बिर्तामाेड नगरका उपप्रमुख संग्रौला र बीएण्डसीका संचालक प्रसाईबीच चर्काचर्की

देश प्रदेश डेस्क 5421+ समाचार ( )
१८ भाद्र २०८१, मङ्गलबार

झापा बीएण्डसी हस्पिटलका संचालक दुर्गा प्रसाई र बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला बीच चर्काचर्की परेको छ ।

सामाजिक संजालमा लेखेको विषयमा उनीहरुबीच फोनमा चर्काचर्की परेको हो । प्रसाईले आफ्नो बारेमा फेसबुकमा किन लेखेको भनेर फोन गरी संग्रौलासंग सोधेका थिए । फोनमा प्रसाईले आफूलाई ‘ तँ भ्रष्टाचारी , साला डाका ,नगरपालिका आउन मन छ कि छैन ?’ भनेर धम्की दिएको उपप्रमुख संग्रौलाले बताए ।प्रसाईले अरु पनि तथानाम गाली गर्दै धम्की दिएको संग्रौलाको भनाई छ ।

यस विषयमा बुझ्दा बीएण्डसीका संचालक प्रसाईले फेसबुकमा ‘ दुर्गे भनेर किन लेखेको दुर्गा प्रसाई भनेर लेख्दा के हुन्थ्यो’ भनेर संझाउन खोज्दा संग्रौला आफैले मुख छाडेको प्रतिक्रिया दिए । ‘ चिनी खाने , जाँड खाने …..’ आदि भनेर मुख छाडेपछि आफूले पनि जवाफ फर्काएको उनको दावी छ ।

बीएण्डसी हस्पिटलका संचालक प्रसाईले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान संचालन गर्दै आएका छन् । त्यसका बारेमा उपप्रमुख संग्रौलाले नकारात्मक टिप्पणी गरेको बताइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार