मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

बिर्तामोडमा एकै घरबाट चोरियो दुईवटा बाइक,गोलधापमा एउटा बेवारिसे भेटियो

देश प्रदेश डेस्क 5416+ समाचार ( )
१८ पौष २०८०, बुधवार

                                                                                                                           साङ्केतिक तस्वीर

झापा झापाको बिर्तामोड १० मा गएराति एकै घरबाट दुईवटा मोटरसाइकल चोरी भएको छ ।

बिर्तामोड १० बस्ने शंकर बेघाको घरबाट दुईवटा मोटरसाइकल चोरी भएको हो । बेघाको मे ११ प ५९७५ नं को पल्सर र उनकी श्रीमती नेपाल बहुउद्देश्यीय सहकारी संस्थामा काम गर्ने निशा लिम्बूको मे ११ प ५३२१ नं को स्प्लेन्डर हराएको हो । घरमा राखिएको दुईवटै मोटरसाइकल चोरी भएकोमा मे ११ प ५९७५ नं को पल्सर घरदेखि करिव ७ सय मिटर पर झाडीमा वुधबार बिहान भेटिएको छिमेकी चन्द्र राईले बताए ।

उता गएराति हल्दिबारी १ गोलधापमा एउटा बेवारिसे मोटरसाइकल फेला परेको छ । राति ८ बजेको समयमा मे ३ प ९१४९ नं. कोे सीबीजेड रातो कालो रंगको मोटरसाइकल फेला परेको प्रहरी चौकी गोलधापले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार