मुख्य समाचार
भूमि प्रशासन सम्बन्धी सेवा पालिकाबाट गर्ने तयारी | सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन |

धार्मिक र साम्प्रदायिक घटनाले चुनौती थप्यो : गृहमन्त्री

देश प्रदेश डेस्क 5095+ समाचार ( )
१ कार्तिक २०८२, शुक्रबार

झापा / गृहमन्त्री ओमप्रकाश अर्यालले पछिल्लो समयमा देखिएका धार्मिक र साम्प्रदायिक केही घटनाका कारण सुरक्षा चुनौती थपिएको बताएका छन् ।

७० औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री अर्यालले  पछिल्लो समय यता केही जिल्लाहरूमा देखिएको धार्मिक तथा साम्प्रदायिक विरोधका घटनाहरूले नेपाली समाजको विशेषता को रूपमा रहेको आपसी सद्‍भाव सहिष्णुता तथा भाइचारामा खलल पुर्‍याउने दुष्प्रयास गरेको बताएका हुन् । उनले भने, समग्र राष्ट्रको सुरक्षा व्यवस्थामा चुनौती थपेको छ’ ।

‘यस्ता गतिविधिलाई बेलैमा इन्टरभेन्ट गरी भविष्यमा पुनरावृत्ति हुन नदिन गम्भीरतापूर्वक लाग्न समेत निर्देशित गर्न चाहन्छु,’ मन्त्री अर्यालले भने ।

विगत केहि समय यता नागरिकमा बढेको असन्तुष्टि निराशाका कारण भाद्र २३ र २४ गते जेनजी युवा समूहद्वारा आयोजित विरोध प्रदर्शन र आन्दोलन अपेक्षा गरिए भन्दा फरक बन्न पुगेको पनि उनले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार