मुख्य समाचार
भारतमा नेपाली चिया रोकिँदा ८३ उद्योग संकटमा, कूटनीतिक पहल गर्न सांसदहरूको माग | यातायात कार्यालयबाट ६ बिचौलिया पक्राउ | सञ्चार क्षेत्र सुधार्न 'राष्ट्रिय आमसञ्चार प्राधिकरण'को प्रस्ताव: सञ्चार मन्त्रीलाई बुझाइयो विस्तृत सुझावपत्र | नेपाल– भारत सीमामा थप एक जना बंगलादेशी नागरिक पक्राउ | केप भर्डले विश्वविजेता स्पेनलाई रोक्यो बराबरीमा | कोशी प्रदेशको बजेट सार्वजनिक : ४० अर्ब ४४ करोड ९८ लाख, कृषि र पूर्वाधारलाई प्राथमिकता | झापामा नगदसँगै सामान बन्धक राखेर लागूऔषधको लेनदेन, दुईजना पक्राउ | एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला |

लागूऔषध तथा आपराधिक गतिविधिलाई विषेश प्राथमिकता राखेर काम गर्छुः झापा प्रहरी प्रमुख

देश प्रदेश डेस्क 5197+ समाचार ( )
३० वैशाख २०८२, मङ्गलबार

झापा / जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरिक्षक राजन लिम्बूले लागूऔषध तथा आपराधिक गतिविधिलाई विषेश प्राथमिकता राखेर काम गर्ने बताए ।

एक हप्ता अघि चितवनबाट सरुवा भएर झापा जिल्ला हाक्न आएका लिम्बूले आज पत्रकारसँगकाे परिचयात्मक कार्यक्रममा साे कुराकाे जानकारी गराएका हुन् ।

उनले, 'भने संचारकर्मी तथा आम पब्लिकको सहयोगमा आपराधिक क्रियाकलाप हुने क्षेत्रहरुमा सिसि क्यामरा जडान गरि कानुन विपरीत हुने गतिविधि, अबैध कारोवार नियन्त्रण, चोरी डकैती लगायतका कार्यहरु नियन्त्रण गर्न इमान्दारितापूर्व काम गर्ने छु' ।

सिमानामा हुने अपराध, जुवा तास, ग्रामीण तथा बजार क्षेत्रमा शान्ति सुव्यवस्था कायम गर्ने दाबी गर्दै लिम्बूले आफु कसैको दवाव र बलमा कुनै काम नगर्ने बताए । चोरी डकैती मादक पदार्थको बेचविखन नियन्त्रणमा कडा निगरानी राखिने बताउँदै सेवा प्रदान गर्ने क्रममा खराव आचरण भएको आफू मातहतका प्रहरीलाई समेत कार्वाही गर्ने बताए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार