मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

बिर्तामोडका राजवंशीको हत्यामा संलग्न चौधरी पक्राउ

देश प्रदेश डेस्क 5416+ समाचार ( )
७ कार्तिक २०८२, बिहीबार

 झापा बिर्तामोड ५ का ३० वर्षीय जगन राजवंशीको हत्यामा संलग्न एक युवक पक्राउ परेका छन् । आज बिहानको राति २.१५ बजे बिर्तामोड ५ का २६ वर्षीय हेमकुमार चौधरीलाई शिवसताक्षी – ७ व्याङडाँडाबाट नियन्त्रणमा लिइएको हो । उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोड ल्याइएको छ । हिजो साँझ ६ः३० बजे झैझगडा हुँदा चौधरीले राजवंशीको कन्चटमा बाँस प्रहार गरेका थिए ।

घटनास्थलमै ढलेका राजवंशीलाई आफन्तले उपचारका लागि बीएण्डसी अस्पताल ल्याइपुर्‍याउँदा उनको मृत्यु भइसकेको थियो । उनी आफ्‌ना दाईसंग ग्रिलको काम गर्दै आएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार