मुख्य समाचार
भूमि प्रशासन सम्बन्धी सेवा पालिकाबाट गर्ने तयारी | सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन |

मोटरसाइकल दुर्घटनामा परी झापामा दुई जनाको मृत्यु

देश प्रदेश डेस्क 5095+ समाचार ( )
२७ अशोज २०८१, आइतबार

झापा । तीब्र गतिमा चलाएको मोटरसाइकल दुर्घटनामा परी झापामा दुई जनाको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्ग अन्तरगत कमल गाउँपालिका-४ स्थित अमलडाँगीमा गएराति १२ बजे केर्खाबाट दमकतर्फ जाँदै गरेको को २७ प ३५१३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटना परी मोटरसाइकलमा सवार शिवसताक्षी नगरपालिका-८ निवासी ३३ वर्षीय अनिलकुमार लिम्बु र सोही मोटरसाइकलमा सवार सोही ठाउँका २० वर्षीय सोमराज लिम्बु गम्भीर घाइते भएका थिए ।

उनीहरूलाई तत्काल उपचारका लागि दमक अस्पताल लगिएको र डाक्टरले चेकजाँच पश्चात् दुवै जनालाई मृत घोषित गरेका थिए । मोटरसाइकल प्रहरी चौकी केर्खाले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै