मुख्य समाचार
आज काेशीमा भारी वर्षाको सम्भावना | कम मूल्यांकनमा परेका झापाका अधिकांश प्रहरी अधिकृत गणमा सरुवा | बिर्तामोडमा नेपाल र भारतका अधिकारीहरूबीच सीमासम्बन्धी संयुक्त छलफल तथा बैठक सम्पन्न | बीपी राजमार्गमा बस दुर्घटना, आठ जनाको मृत्यु | फेसबुक–इन्स्टाग्राम अचानक डाउन, नेपालका प्रयोगकर्ता पनि प्रभावित | बस दुर्घटना हुँदा ८ जनाको मृत्यु | कहिलेसम्म सञ्चारकर्मीको आवाज दबाउँछौ सरकार? | भद्रपुरमा ओम साई पाथिभरा हस्पिटलको सेवा प्रभावकारी, सर्वसुलभ उपचारमा जोड | पाँच वर्ष नपुग्दै १८ हजारभन्दा बढी बालबालिका कडा कुपोषणको सिकार | नक्कली सिफारिसपत्रको भरमा १० विदेशीले पाए अध्ययन भिसा |

नेपाल चिया उत्पादक संघकाे अध्यक्षमा पराजुली निर्वाचित

देश प्रदेश डेस्क 5185+ समाचार ( )
४ फाल्गुन २०८०, शुक्रबार

झापा नेपाल चिया उत्पादक संघ केन्द्रीय कार्यसमिति झापाको अध्यक्षमा आदित्य पराजुली सर्वसम्मत निर्वाचित भएका छन् । शुक्रवार भद्रपुरमा सम्पन्न संघको १५ औ साधारण सभाबाट अध्यक्षमा पराजुलीलाई सर्वसम्मत निर्वाचित गरिएको हो ।

संमितिको उपाध्यक्षमा शिवकुमार गुप्ता,महासचिवमा शुक्रबहादुर दाहाल,सह सचिवमा सागर घिमिरे,कोषाध्यक्षमा प्रकाश उप्रेती सर्वसम्मत निर्वाचित  भएको निर्वाचन अधिकृत गोपाल गिरीले जाकारी दिए । यसै गरी सदस्यहरुमा दिपेश ढकाल,राजेन्द्र कुमार सिंह, रमेश पराजु्ली,मनोज श्रेष्ट, शुभाष शाक्य र दिपक पाठक रहेका छन् । 
यस अघि भएको साधारण सभाले आर्थिक वर्ष २०७९।०८० को महासचिव शिवकुमार गुप्ताले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र  कोषाध्यक्ष विनयराज पोखरेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रम संघका अध्यक्ष सुरेश कुमार अग्रवालको अध्यक्षतामा भएको थियो

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार