मुख्य समाचार
१० दिनपछि सुरुङबाट दुई जनाको जीवितै उद्धार, अझै सयौँको खोजी जारी | लाङटाङको पहिरोपछि बनेको ताल तत्काल जोखिमपूर्ण नरहेको चिनियाँ टोलीको निष्कर्ष | देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको भिड | मोटरसाइकलको ठक्करबाट अर्जुनधाराका राईकाे मृत्यु | ओम साई पाथीभरा हस्पिटलमा मुटु तथा मृगौला राेग विशेषज्ञ डाक्टरकाे सेवा | कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल |

भद्रपुर वडा नम्बर ५ को तरुण सभापतित्वमा मेघु रायसहित २५ जना सदस्य चयन

देश प्रदेश डेस्क 5423+ समाचार ( )
५ भाद्र २०८२, बिहीबार

झापा भद्रपुर वडा नम्बर ५ को तरुण दलको सभापतित्वमा मेघु रायसहित २५ जना सदस्य चयन गरिएको छ ।
वडा सभापति  इन्द्र नेपालको सभापतित्व एवम नेपाली काँग्रेस ३ नम्बर क्षेत्रीय सभापति एवम नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा विहीबार अपरान्ह् भद्रपुरमा भएको भेलाले तीन वर्षे कार्यकालका लागि समिति चयन गरेको हो ।

गठित समितिको उप सभापतित्वमा रोषित पकुवाल,सचिवमा दिपेश यादव,सह–सचिवमा उद्धव मेचे र विनय कसेरा रहेका छन् भने कोषाध्यक्षमा मोहमद् इन्फान रहेको समितिले जनाएको छ ।
त्यसैगरी  सदस्यहरुमा प्रमित घोष,सोनु साह,नितेश यादव,नितेश ठाकुर ,सुरज घोष,सञ्जीव लिम्बु,स्वरुप खड्का,शिव राई,हिमेश राजवंशी लगायत रहेका छन् ।
यता विर्जु सहनी,रोहित राजपुत र निलम प्रधानलाइ जिल्ला प्रतिनिधिमा चयन गरेको छ भने अर्जुन पण्डित,विष्णु कसेरा लगायत गरी आठ सदस्यीय नगर प्रतिनिधि चयन गरिएको नव निर्वाचित अध्यक्ष रायले जानकारी दिए ।
कार्यक्रममा  नेपाली काँग्रेस नगर सभापति रामबहादुर कँडेल,वडा नम्बर ५ का निर्वाचित वडाध्यक्ष बन्धु कार्की,वडा सभापति हरि बस्ने लगायतको आतिथ्य रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार