मुख्य समाचार
भारतमा नेपाली चिया रोकिँदा ८३ उद्योग संकटमा, कूटनीतिक पहल गर्न सांसदहरूको माग | यातायात कार्यालयबाट ६ बिचौलिया पक्राउ | सञ्चार क्षेत्र सुधार्न 'राष्ट्रिय आमसञ्चार प्राधिकरण'को प्रस्ताव: सञ्चार मन्त्रीलाई बुझाइयो विस्तृत सुझावपत्र | नेपाल– भारत सीमामा थप एक जना बंगलादेशी नागरिक पक्राउ | केप भर्डले विश्वविजेता स्पेनलाई रोक्यो बराबरीमा | कोशी प्रदेशको बजेट सार्वजनिक : ४० अर्ब ४४ करोड ९८ लाख, कृषि र पूर्वाधारलाई प्राथमिकता | झापामा नगदसँगै सामान बन्धक राखेर लागूऔषधको लेनदेन, दुईजना पक्राउ | एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला |

नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा रजनी थापा निर्वाचित

देश प्रदेश डेस्क 5197+ समाचार ( )
९ पौष २०८१, मङ्गलबार

झापा नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा रजनी थापा निर्वाचित भएकी छन् ।

गएराति भएको निर्वाचनको अन्तिम मतपरिणाम अनुसार ७८२ मत ल्याएर उनी विजयी बनेकी हुन् । अध्यक्ष पदका निकटतम प्रतिस्पर्धी जीवन कार्कीले ४५३ मत प्राप्त गरेका छन् ।

मनोहरा जेसीजकी संस्थापक अध्यक्ष रहेकी थापाले यसअघि जेसीज उपाध्यक्षलगायत विभिन्न क्षेत्र र संस्थाको जिम्मेवारीमा रहेर काम गरिसकेकी छन् ।जेसीजको कार्यकारिणी उपाध्यक्षमा गणेश सापकोटा, एलिना महर्जन, कृष्ण सापकोटा र सौरभ श्रेष्ठ निर्वाचित भएका छन् ।

उपाध्यक्षहरूमा सन्दीप खत्री, दीपक अधिकारी, सुमित्रा भट्टराई, धनराज कँडेल, सुजन थापा काजी, संगम कार्की, बबिता पाण्डे, अभिषेक दुलाल, उज्वल काबरा, सुवास गौतम, राघव कोइराला र मनिप्रसाद अर्याल विजयी भएका छन् ।

कसले कति मत ल्याए ?

रजनी थापा (राष्ट्रिय अध्यक्ष) ७६२ मत– विजयी
जीवन कार्की– ४५३ मत

कार्यकारिणी उपाध्यक्ष
गणेश सापकोटा– ७८५ मत– विजयी
एलिना महर्जन– ७३४ विजयी
कृष्ण सापकोटा– ७६८ विजयी
सौरभ श्रेष्ठ– ६८३ विजयी

राष्ट्रिय उपाध्यक्ष
सन्दिप खत्री– १०६८ विजयी
दिपक अधिकारी– १०६२ विजयी
धनराज कँडेल– १०३४ विजयी
सुजन थापा काजी– १०२३ विजयी
संगम कार्की– ९५८ विजयी
बबिता पाण्डे– ९२२ विजयी
अभिषेक दुलाल– ९०७ विजयी
सुमित्रा भट्टराई– ८७८ विजयी
उज्जवल काबरा– ८२९ विजयी
सुवास गौतम– ८१८ विजयी
राघव कोइराला– ८०० विजयी
मनिप्रसाद अर्याल– ७८३ विजयी

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार