मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

झाडीमा फालिएको एक शिशुको भद्रपुरबाट उद्धार

देश प्रदेश डेस्क 5416+ समाचार ( )
१२ भाद्र २०८०, मङ्गलबार

झापाझाडीमा फालिएको एक शिशुको भद्रपुरबाट उद्धार गरिएको छ ।

भद्रपुर–७ एमरेल्ड एकाडेमी छेउको झाडीमा शिशु फेला परेपछि उद्धार गरिएको स्थानीय डिल्लीराम पोखरेलले जानकारी दिए । प्रहरीले आज साँझ करिब साढे ७ बजेको समयमा उद्धार गरी ल्याएको  शिशुलाई प्रादेशिक अस्पताल भद्रपुरमा राखिएको छ ।

झाडीमा फालिएको शिशुको पहिचान नखुलेपनि केहीदिन अघि भद्रपुरस्थित मानव अधिकारका लागि महिला एकल महिला समूह झापाको भवनमा सुस्त मनस्थिति भएकी एक महिलाले शिशुलाई जन्म दिएकी थिइन् । उद्धार गरिएको शिशु ती महिलाकै हुन सक्ने भन्दै वडा प्रहरी कार्यालय भद्रपुरको टोली महिलाको घर जान लागेको बताइएको छ । 
 
प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार