मुख्य समाचार
आज काेशीमा भारी वर्षाको सम्भावना | कम मूल्यांकनमा परेका झापाका अधिकांश प्रहरी अधिकृत गणमा सरुवा | बिर्तामोडमा नेपाल र भारतका अधिकारीहरूबीच सीमासम्बन्धी संयुक्त छलफल तथा बैठक सम्पन्न | बीपी राजमार्गमा बस दुर्घटना, आठ जनाको मृत्यु | फेसबुक–इन्स्टाग्राम अचानक डाउन, नेपालका प्रयोगकर्ता पनि प्रभावित | बस दुर्घटना हुँदा ८ जनाको मृत्यु | कहिलेसम्म सञ्चारकर्मीको आवाज दबाउँछौ सरकार? | भद्रपुरमा ओम साई पाथिभरा हस्पिटलको सेवा प्रभावकारी, सर्वसुलभ उपचारमा जोड | पाँच वर्ष नपुग्दै १८ हजारभन्दा बढी बालबालिका कडा कुपोषणको सिकार | नक्कली सिफारिसपत्रको भरमा १० विदेशीले पाए अध्ययन भिसा |

भद्रपुर मारवाडी युवा मञ्चद्धारा शैक्षिक सामग्री वितरण

देश प्रदेश डेस्क 5185+ समाचार ( )
१९ पौष २०८०, बिहीबार

झापा भद्रपुर मारवाडी युवा मञ्चले गौतम बुद्ध प्राविका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । १३ औं मारवाडी युवा दिवसको अवसरमा मञ्चले विद्यालयका १७५ जना विद्यार्थीलाई बिहीबार एक कार्यक्रमका बीच  शैक्षिक सामाग्री वितरण गरेको हो ।

मञ्चका अध्यक्ष मोहित शर्माको अध्यक्षतामा तथा भद्रपुर ५ नम्बर वडा अध्यक्ष बन्धु कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा भद्रपुर मारवाडी संघका पूर्वअधय्क्ष सत्यनारायण तायल,  विद्यालयकी प्रधानाध्यापक शोभा गुरुङ, वडा सदस्यहरू जेष्ठमल ठाकुर, ललिता ठाकुर, मञ्चका निवर्तमान अध्यक्ष दीपक अग्रवाल, मञ्चका उपाध्यक्ष अविनाश नाहाटा लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै