मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

गौरीगञ्जकी रविनाले जन्माइन् तिम्ल्याहा बच्चा

देश प्रदेश डेस्क 5418+ समाचार ( )
२५ अशोज २०८०, बिहीबार

झापा झापा गौरीगञ्जकी एक महिलाले तिम्ल्याहा बच्चालाई जन्म दिएकी छिन् ।

गौरीगञ्ज गाउँपालिका–४ स्थित भवानीपुर सुकुम्वासी टोलकी रविना ताजपुरियाले नोबेल मेडिकल कलेज विराटनगरमा एकै पटकमा तीन जना बच्चालाई जन्म दिएकी छिन् ।

उनले तेस्रो पटकको सन्तानको रुपमा तीन वटा छोरालाई जन्म दिएकी हुन् । अहिले आमा र तीन वटै बच्चाको स्वास्थ्य अवस्था राम्रो रहेको सञ्जय ताजपुरियाले जानकारी दिए । विपन्न परिवारकी रविनालाई बच्चाहरूको पालन पोषण गर्न गाह्रो हुने भएकाले गाउँपालिकामा आवश्यक सहयोग गर्नेबारे छलफल भइरहेको जनाइएको छ ।

तिम्ल्याहा बच्चाको जन्म सात महिनामै भएको पारिवारिक स्रोतले जनाएको छ । सुत्केरी बेथा लागेपछि गौरीगञ्ज अस्पताल पुगेकी ताजपुरियालाई अस्पतालमा प्रसूति सेवा र शल्यक्रिया नहुने भएपछि आम्दा अस्पताल दमक पुर्याइएको थियो ।
त्यहाँ पनि सम्भव नभएपछि नोबेल लगिएको थियो । हाल बच्चा र आमा गरी चारै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको पारिवारिक स्रोतले जनाएको छ। उनको पहिलो र दोस्रो गरी २ सन्तान पहिलेदेखि नै छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार