मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

लेखापढी सहकारीको अध्यक्षमा थापा निर्विरोध निर्वाचित

देश प्रदेश डेस्क 5416+ समाचार ( )
३ अशोज २०८०, बुधवार

झापा  भद्रपुरस्थित लेखापढी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा दलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् । संस्थाको पाँचौँ अधिवेशनबाट थापाको नेतृत्वमा नयाँ समिति गठन भएका हुन् ।'

संस्थाको उपाध्यक्षमा महेश न्यौपाने, सचिव हेमराज खतिवडा, सहसचिव छविलाल घिमिरे र कोषाध्यक्ष खगेन्द्र तामाङ चयन भएका छन् ।  त्यस्तै सदस्यहरूमा रमेश भट्टराई , निर्मला आचार्य खनाल, चन्द्रप्रसाद लम्साल र अनिल अधिकारी रहेका छ । लेखा समिति संयोजकमा महेश भट्टराई सदस्यहरूमा टिकाराम अधिकारी (टिकेन्द्र) र भानुभक्त अधिकारी चयन भएका छन् ।

११ सदस्यीय कार्य समितिमा नौ जना निर्विरोध निर्वाचित भएका छन् भने दुई जना सदस्य लेखापढी इकाई समितिबाट पदेन रहने व्यवस्था रहेको जनाइएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार