मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

विर्तामाेडमा नक्कलीसंग सक्कली सुन साटेर फरार

देश प्रदेश डेस्क 5418+ समाचार ( )
१४ माघ २०८०, आइतबार

                                                                                                                              साङ्केतिक तस्वीर

झापा झापाको बिर्ताामोड ५ स्थित हनुमान सेन्टल नजिकै एक समूहले एक बृद्धा महिलालाई नक्कली सुन दिएर सक्कली सुन लिएर फरार भएका छन् ।

आइतबार अपरान्ह बिर्तामोड ५ स्थित ७१ बर्षीया बिष्णुमाया सुवेदीले लगाएको सुनको डेढ तोलाको ब्रासलेट र औठी लिएर तीन चार जनाको समूह फरार भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डीराज गिरीका अनुसार ३/४ जनाको संख्यामा रहेका व्यक्तिले नक्कली सुन देखाएर बृद्ध महिलाले लगाएको सक्कली सुन लिएर फरार भएका छन् । बृद्धा महिलालाई सुन जस्तो देखिने नक्कली सुनको ढिक्का दिई उनले लगाएको सुन लिएर फरार भएको प्रहरीले जनाएको छ ।

सुन लिएर फरार भएपछि बृद्धा महिलाले आफू ठगिएको महसुस गर्दै इलाका प्रहरी कार्यालयमा जानकारी गराएसंगै घटनामा सम्लग्नहरुको खोजी कार्य शुरु गरिएको प्रहरीले जनाएको छ । ठगी गर्ने समूहले विस्कुट जस्तो देखिने ढिक्का सुन देखाएर महिलाले लगाएका गर गहनाहरु लिएर भागेको बताइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार