मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

बालिकालाई बलात्कार गरेको आरोपमा भद्रपुरका युवक पक्राउ

देश प्रदेश डेस्क 5416+ समाचार ( )
६ वैशाख २०८२, शनिबार

                                                                                                             साङ्केतिक तस्वीर

झापा बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा भद्रपुरका लखिराम साेरेन पक्राउ परेका छन् । साविक महेशपुर गाविस हाल भद्रपुर नगरपालिका-४ आँपगाछी बस्ने २० वर्षीय लखिराम सोरेन १७ वर्षीया बालिकालाइ करणी गरेकाे  आरोपमा पक्राउ परेका हुन् ।

शुक्रवार बिहान अन्दाजी ४ बजे भद्रपुर-४ स्थित झिलमिल खोलाको डिलमा रहेको बाँसघारीमा बालिकालाई सोरेनले जबरजस्ती करणी गरेकाे आरोप छ  । उनले फागुन १० गतेदेखि पटक पटक त्यस्तो व्यवहार गरेको पीडितले दिएको जाहेरीमा उल्लेख छ ।

 जाहेरीपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले सोरेनलाई पक्राउ गरेको जनाइएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार