मुख्य समाचार
भारतमा नेपाली चिया रोकिँदा ८३ उद्योग संकटमा, कूटनीतिक पहल गर्न सांसदहरूको माग | यातायात कार्यालयबाट ६ बिचौलिया पक्राउ | सञ्चार क्षेत्र सुधार्न 'राष्ट्रिय आमसञ्चार प्राधिकरण'को प्रस्ताव: सञ्चार मन्त्रीलाई बुझाइयो विस्तृत सुझावपत्र | नेपाल– भारत सीमामा थप एक जना बंगलादेशी नागरिक पक्राउ | केप भर्डले विश्वविजेता स्पेनलाई रोक्यो बराबरीमा | कोशी प्रदेशको बजेट सार्वजनिक : ४० अर्ब ४४ करोड ९८ लाख, कृषि र पूर्वाधारलाई प्राथमिकता | झापामा नगदसँगै सामान बन्धक राखेर लागूऔषधको लेनदेन, दुईजना पक्राउ | एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला |

बिर्तामोड क्षेत्रकै वयोबृद्धा १०३ बर्षिया डालोसरीको निधन

देश प्रदेश डेस्क 5197+ समाचार ( )
३ भाद्र २०८०, आइतबार

बिर्तामोड संभवतः बिर्तामोड नगरपालिकाकै सबैभन्दा उमेर भएकी वयोबृद्धा बिर्तामोड –२ चैतुबारीकी १०३ बर्षिया डालोसरी राजवंशीको निधन भएको छ ।

गएराति ८ बजे उनको निधन भएको हो ।उनका तीन छोरा सहदेब,गौरी र सानु राजवंशी रहेका छन् । उनको आज बिहान ११ बजे कन्काई माईमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार