मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

लागूऔषध बोकेर झापाबाट इलामतर्फ जाँदै गरेका दुई युवा पक्राउ

देश प्रदेश डेस्क 5416+ समाचार ( )
१० माघ २०८१, बिहीबार

                                                                                                                साङ्केतिक तस्वीर

झापा लागूऔषध बोकेर झापाबाट इलामतर्फ जाँदै गरेका दुई युवा पक्राउ परेका छन् ।

आज दिउँसो १२ः४० बजे इलाम रोङ गाउँपालिका– ४ जोरकलशस्थित मेची राजमार्गमा झापाबाट इलामतर्फ जाँदै गरेको प्रदेश १–०१–०१७प५०७५ नं को मोटरसाइकललाई शंका लागेर प्रहरीले चेकजाँच गरेको थियो । त्यसक्रममा मोटरसाइकल पछाडी सवार सूर्योदय –६ कन्याम गुम्बा टोल बस्ने २७ वर्षीय पुजन तामाङको साथबाट २.६६ ग्राम र मोटरसाइकल चालक सूर्योदय –८ डम्बुगाउँ बस्ने ३१ वर्षीय मुस्कान तामाङको साथबाट २.१३ ग्राम ब्राउनसुगर फेला परेको थियो ।

चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक मुस्कान तामाङ भाग्न खोज्दा उनलाई सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार