मुख्य समाचार
काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु |

दुर्घटनामा परी भद्रपुरका वडाअध्यक्ष गम्भीर घाइते

देश प्रदेश डेस्क 5417+ समाचार ( )
१७ कार्तिक २०८२, आइतबार

मोटरसाइकल दुर्घटनामा परी भद्रपुरका वडाअध्यक्ष गम्भीर घाइते भएका छन् । आज साँझ ५ः४० मिनेटको मेची राजमार्गको चारआली केचना सडक खण्ड अन्तरगत भद्रपुर नगरपालिका-३ स्थित देउनियाँ पुलमा भद्रपुरबाट पृथ्वीनगरतर्फ जाँदै गरेको अन टेस्ट सिटी सफारीले दाहिने मोड्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १-०१-०१३प ८०३६ नम्बरको मोटरसाइकलसँग ठोक्किँदा दुर्घटना भएको थियो । 

दुर्घटनामा परी मोटरसाइकल चालक भद्रपुर नगरपालिका १  निवासी ५७ वर्षीय रामप्रसाद अधिकारी गम्भीर घाइते भएका छन् । अधिकारी भद्रपुर १ नम्बर वडा कार्यालयका वडाअध्यक्ष हुन् । उनको टाउको र नाकमा चोट लागेकोले उपचारको लागि ओमसाई पाथिभारा अस्पताल भद्रपुर पठाएको प्रहरीले जनाएको छ । यता सफारी चालक भद्रपुर ४ का ४२ को विशाल चेम्जुङलाई केही नभएको जनाइएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार