मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

विवाहको माइकले हाइटेन्सनमा छुँदा करेन्ट लागेर दुई महिलाको मृत्यु

देश प्रदेश डेस्क 5418+ समाचार ( )
१ जेठ २०८२, बुधवार
झापा मोरङको रतुवामाईमा करेन्ट लागेर दुई महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुवैजना बृद्धा छन् ।

गएराति मोरङ रतुवामाई नगरपालिका ३ मिर्चाडाँगी बस्ने निरजकुमार सिंहको विवाहमा माइक बाँसमा बाँधेकोमा अचानक आएको हावाहुरीले माइक बाँधेको बाँस ढल्न गई हाइटेन्सन लाइनमा छुदा उनीहरुलाई करेन्ट लागेको थियो ।

 घटनामा ७३ वर्षीया सूर्यदेवी गनगाई र ७० वर्षीया रामुदेवी गनगाईको मृत्यु भएको हो । करेन्ट लागेर गम्भीर घाइते भएका दुवैलाई उपचारको लागि रंगेली अस्पतालमा लगिएकोमा उपचारको क्रममा राति १० बजे दुवै जनाको मृत्यु भएको थियो ।

 त्यस्तै सोही ठाउँ बस्ने ३० वर्षीया राधाकुमारी सिंह घाइते भएकी छन् । उनलाई नगर अस्पताल झुर्कियामा सामान्य उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ । घटनाबारे इलाका प्रहरी कार्यालय सिजुवाबाट थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै