मुख्य समाचार
देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको भिड | मोटरसाइकलको ठक्करबाट अर्जुनधाराका राईकाे मृत्यु | ओम साई पाथीभरा हस्पिटलमा मुटु तथा मृगौला राेग विशेषज्ञ डाक्टरकाे सेवा | कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन |

भ्यान दुुर्घटनामा एकजनाको मृत्यु

देश प्रदेश डेस्क 5421+ समाचार ( )
१८ वैशाख २०८१, मङ्गलबार

झापा । इलामको रोङ गाउँपालिका ४, बाघखोरस्थित मेची राजमार्ग आज भएको भ्यान दुुर्घटनामा एकजनाको मृत्यु भएको छ । 

झापाबाट इलामतर्फ गुडिरहेको मे १ ज ३२६३ नम्बरको मारुती भ्यान दुर्घटनास्थलमा एकजनाको शव फेला परेको प्रहरीले जनाएको छ । अन्दाजी २४/२५ को मृत पुरुषको नामथर नखुलेको डिएसपी प्रकाश जबेगूले जानकारी दिए ।

‘घटनास्थलमा थप खोजतलास तथा बुझ्ने  कार्य भइरहेको छ,’ उनले भने, ‘थप अनुसन्धान तथा कानुनी प्रकृयाका लागि पशुपतिनगरबाट इन्स्पेक्टर नेतृत्वमा सात जनाको टोली घटनास्थल गएको छ ।’ 

भ्यानका चालक  र गाडीमा कति जना सवार थिए भन्नेबारे बुझ्ने कार्य भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै