मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

बिर्तामोडमा तीनतले घर भारी वर्षाका कारण भासियाे

देश प्रदेश डेस्क 5416+ समाचार ( )
७ आषाढ २०८३, आइतबार

झापा झापाको बिर्तामोड ५ स्थित नयाँ बसपार्कको सुकुम्बासी बस्तीमा रहेको तीनतले घर भारी वर्षाका कारण जमिनमा भासिएको छ।

आज बिहानको राति २ बजेतिर सुगम पैनीमा आएको पानीको बहावले घरको जग खोल्दा ७० वर्षीय पहलमान ठाकुरको सो घर  कोल्टिएको हो । घर ढल्किदै गएपछि त्यहाँ रहेका मानिस र केही सामानहरु बाहिर निकालिएको छ । त्यस घरमा दुईजना मात्र बस्ने गरेका थिए ।

घर भासिएर अन्दाजी २०–२५ डिग्रीमा ढल्किएको प्रहरीले जनाएको छ । सो घर पुरै खाली गराउने तयारी भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार