मुख्य समाचार
काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु |

ललितपुरको एक प्लाइ उद्योगमा आगलागी

देश प्रदेश डेस्क 5417+ समाचार ( )
११ फाल्गुन २०८१, आइतबार

ललितपुरको सुनाकोटीको सिभिल होम्सको ब्लक ५ मा रहेको एक प्लाइ उद्योगमा आगलागी भएको छ । आज बिहान उक्त उद्योगमा आगलागी भएको चापागाउँ प्रहरी चौकीका डीएसपी दिलबहादुर मल्लले जानकारी दिए । 

दुई दमकलको सहारामा नेपाल प्रहरी, ललितपुर नगरप्रहरी र स्थानीयद्वारा नियन्त्रणको प्रयास भइरहेको छ । आगो लगभग नियन्त्रणमा आएको प्रहरीले जानकारी दिएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार