मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

झापामा १५ थान हतियार ३१ जना थुनुवा अझै वेपत्ता

देश प्रदेश डेस्क 5416+ समाचार ( )
७ फाल्गुन २०८२, बिहीबार

                                                                                                                              साङ्केतिक तस्वीर

झापा भदौ २३ र २४ गते भएको आन्दोलनको क्रममा फरार भएका थुनुवा मध्ये अझै ३१ जना प्रहरी सम्पर्क बाहिर छन् ।  झापामा ९२ जना थुनुवा फरार भएका थिए ।
इलाका प्रहरी कार्यालय अनारमनीबाट ३६ जना, इलाका प्रहरी कार्यालय दमकबाट ५१ जना र इलाका प्रहरी कार्यालयबाट ५ जना थुनुवा फरार भएका थिए । उनीहरू मध्ये ३१ जना अझै प्रहरी सम्पर्क बाहिर रहेको र बाँकीलाई प्रहरीले पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
त्यस्तै जेन जी आन्दोलनको क्रममा प्रदर्शनकारीले लुटेर लगेका हतियार मध्ये १५ था हतियार फेला नपरेको प्रहरीले जनाएको छ ।
निर्वाचनको मिति नजिकिँदै जाँदा ती हतियार र थुनुवा सुरक्षा चुनौती बन्न सक्ने दलहरुले बताउँदै आएका छन् । यता सरकार उनीहरूका कारण निर्वाचन सुरक्षामा कुनै असर नपर्ने बताउँदै आएको छ । केही दिन अघि झापाकी एसपी बशुन्धरा खड्काले हराएका हतियारबाट समस्या नहुने बताएकी थिइन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै